‘कोप २६ का छलफल नेपालका लागि सकारात्मक, आशावादी हुने ठाउँ छ’

कोप २६ मा हालसम्म भएका छलफल र उपलब्धिहरुबारे जानकारी दिन भएको भर्च्युअल कार्यक्रममा बुधबार नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुले अहिलेसम्म आशावादी हुने अवस्था रहेको उल्लेख गरेका हुन् ।

 News link : https://deshsanchar.com/2021/11/10/576179/?fbclid=IwAR1bJRK8IWxUHrjX3ZRp2Cb7be6ZhIZhPyh6VCAmevUFZees9ZEXYEgkmWQ

;