वायु प्रदूषण रोकथामका लागि इलामे युवालाई सचेत गराउदै स्वच्छ ऊर्जा नेपाल

वायु प्रदूषण रोकथामका लागि इलामे युवालाई सचेत गराउदै स्वच्छ ऊर्जा नेपाल

वायु प्रदुषण कम गर्ने र युवाहरुलाई वायु प्रदूषण सम्बन्धी जानकारी दिइ क्षमता विकास गर्ने उदेश्यले स्वच्छ ऊर्जा नेपालले इलामका युवाहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरेको छ

News Link: https://nigranee.com/social-national/6704/?fbclid=IwAR1VtAohKu-CrGLqTjvTwKrxmOXcEpfdVjnhJhlrp0EseZGc-vL_7aVXHGU

;