स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा एक कार्यशाला सम्पन्न

2023-06-12

स्वच्छ ऊर्जा नेपालको आयोजनामा राजधानीमा एक कार्यशाला सम्पन्न

स्वच्छ ऊर्जा नेपालद्धारा सञ्चालित “सबैका लागि सुरक्षित र सफा हावा (सफा) अभियान” का बारेमा तथा यस अभियान अन्र्तगत भए–गरेका काम तथा प्रगतीहरू बारे सबैलाई जानकारी होस भन्ने उद्धेश्यले सो कार्यशालाको आयोजना गरिएको हो । “सबैका लागि सुरक्षित र सफा हावा (सफा) अभियान” अन्र्तगत वायु प्रदुषण तथा यसले वातावरण तथा जनमानसमा पारिरहेको असर बारे जनचेतना जगाउने तथा स्वच्छ वायुको महत्व बुझाउने उद्धेश्यले स्वच्छ ऊर्जा नेपालले जनवरी २०२२ देखि अमेरिकी दुतावासको सहयोगमा सफा अभियानको थालनी गरेको हो ।

Link: https://frontlinekhabar.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%9A%E0%A5%8D%E0%A4%9B-%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%AF%E0%A5%8B/?fbclid=IwAR1JAySTNDOh-VFc8MWHfrloLADFceNZKIbezAkibPsKp8d_M5muS0x8o5w

 

;