क्लिन इनर्जी नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा २०८२-०१-०९ गते "काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण : के हाम्रा लागि यो सामान्य बन्दै गएको हो ?" विषयमा मार्टिन चौतारिमा भएको छलफल तपाईँहरुले छुटाउनु भएको छ भने यो लिङ्कबाट हेर्न सक्नुहुन्छ
विशेषज्ञहरू (अमिता थापा मगर, इना मूल लगायत) संग भएको छलफल।